मंगलवार, असार ३,२०८२ 11:42:18
  • मंगलवार, असार ३,२०८२ 11:42:18
Global IME Bank Limited

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

Hyundai Nepal
आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा साढे १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने तीनवटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद माग भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, उच्च बिक्री भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।  

आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै एक अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.४६ प्रतिशत सेयर खरिद भएको छ भने ५०.५४ प्रतिशत सेयर बिक्री भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.