बिहीबार, बैशाख ३१,२०८३ 07:17:49
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:17:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा स्वदेशमा उत्पादित विद्युत निर्यात गर्न सहजीकरण गर्ने बताएका छन् ।  

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले  उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा बचत हुने विद्युत निर्यात गर्न सहजीकरण गर्ने बताएका हुन् ।  

Bizshala
New Office
CG Motors

साथै, आगामी आवमा उर्जा मिश्रणको अवधारणा अनुरुप सौर्य उर्जा विकासलाई प्रोत्साह गर्ने र विद्युत वितरण प्रणालीलाई आधुनिकीकरण गरी विश्वसनीय बनाउने समेत अर्थमन्त्री पौडेलले बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, सुक्खायामको उर्जा माग पुरा गर्न जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकता दिने, जलविद्युत उत्पादन र प्रशारण आयोजनमा निजी पूँजी परिचालन गर्न प्रोत्साहन गर्ने र आन्तरिक र अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्न प्राथमिकता दिइने समेत मन्त्री पौडेलले बताए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.