काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा कुष्ण थापा नियुक्त भएका छन् । वैशाख २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्ष अवधिका लागि उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।