कर्पोरेट डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरण नगर्ने निर्णय
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस २३ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न भई प्राप्त वित्तीय विवरणका आधारमा सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

