सोमबार, असार २,२०८२ 01:55:49
  • सोमबार, असार २,२०८२ 01:55:49
Global IME Bank Limited

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

Hyundai Nepal
प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने
Nabil Bank Limited

काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिने छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिनेछन् ।  

प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.