बिहीबार, बैशाख ३१,२०८३ 05:34:50
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:34:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया लघुवित्तका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम र निःशुल्क स्वास्थ शिविर

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया लघुवित्तका विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम र निःशुल्क स्वास्थ शिविर
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदुर–पश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जेठ ३ गते भएको कार्यक्रममा मौवा शाखामा ४६,दुर्गाफाटमा ७१,चैनपुरमा ३८, खैरावानामा ४५, दुर्गौलीमा ५८ गरी जम्मा २५८ जनाको सहभागीता रहेको थियो । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरु, अनुगमनअधिकृतहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।  

Bizshala
New Office
CG Motors

सोहि दिन संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन गरेको थियो । ऐन्जल फाउन्डेसनको सहयोगमा चलेको शिविरमा काठमाडौँको सिभिल हस्पिटलबाट गएका तीन जना बरिष्ठ चिकित्सकसहित ९ जना टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा ४० जना भन्दा बढीले निःशुल्क सेवाको लाभ उठाउका थिए भने १६ जनाको ल्यावटेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचारबाट वञ्चित हुनबाट रोक्न संस्थाले उक्त शिविर सञ्चालन गरेको जनाएको छ । यसबाट ग्रामीण भेगका जनताको लुकेर बसेको रोग पहिचान गरि समयमा नै उपचार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छं । साथै, आगामी दिनहरुमा पनि यस्तै स्वास्थ्य शिविरहरु सञ्चालन गरी ग्रामीण भेगका जनतालाई सहयोग पु¥याउने प्रतिबद्धता संस्थाले गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.