सोमबार, असार २,२०८२ 06:39:40
  • सोमबार, असार २,२०८२ 06:39:40
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तको १८ औं साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

Hyundai Nepal
नेरुडे मिर्मिरे लघुवित्तको १८ औं साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै साविक मिर्मिरे लघुवित्तको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० फागुन २९ गतेको वासलात, सोही वर्षको साउन १ गतेदेखि फागुन २९ गतेसम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको ३ र सर्वसाधारण समूहको ३ जना गरी कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गरेको थियो  । यसर्थ वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.