नेरुडे मिर्मिरे लघुवित्तको १९ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १९ ओं वार्षिक साधारण सभा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष राज कुमार राईको अध्यक्षतामा आज भक्तपुर कौशलटारमा रहेको ह्वाइट हाउस ब्याङ्केटमा सम्पन्न गरेको छ ।उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष राज कुमार राईले आर्थिक वर्ष २०८१/८२ मा वित्तीय संस्थाले ३ लाख ३ हजार घर परिवारमा लघुवित्त सेवा पुर्याई १ लाख २६...

