सोमबार, असार २,२०८२ 06:19:23
  • सोमबार, असार २,२०८२ 06:19:23
Global IME Bank Limited

मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

Hyundai Nepal
मर्जरमा गएका नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
Nabil Bank Limited

काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन ३० गतेबाट हुने भएको छ ।  

मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी दुवै संस्थाले गत वैशाख १० गते बेग्ला–बेग्लै विेशष साधारण सभाबाट मर्जरको अजेण्डा पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते , नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ११ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।  

आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न ८ साविकको मिर्मिरे लघ्ुवित्तको केन्द्रीय कार्यालय रहेको भवनमा नै कायम रहने छ ।  

फागुन २९ गतेदेखि सेयर लगत एकिकरण लगायत पुनःसूचीकरण नभएसम्मका लागि सेयर कारोबार बन्द रहने संस्थाले जनाएको छ । यस्तै एकीकृत कारोबार सुरु गर्दा संस्थाको तथ्यांकहरुलाई एउटै सफ्वेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवगस्था मिलाउनुपर्ने भएकाले आगामी फागुन २९ गते एक दिन दुवै संस्थाको सम्पूर्ण कारोबार बन्द रहने संस्थाले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.