मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंकको आधिकारिक धारणा सार्वजनिक
काठमाण्डौ । सम्भावित मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंक लिमीटेडको आधिकारिक धारणा सार्वजनिक भएको छ । केहीबेरअघि सो बैंकका प्रमुख सूचना अधिकारी अनुप केसीले एक विज्ञप्ति जारी गर्दै ग्रीन बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सहमति गर्नै लागेको भन्ने आशयका समाचारहरु आधिकारिता नरहेको प्रष्ट पारेको हो ।