काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक दिप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । श्रेष्ठले भदौ २६ गते दिएको राजीनमा सोही दिन बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
उनको राजीनामा सोही मितिदेखी लागु हुनेगरी स्वीकृत भएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।