शुक्रबार, जेष्ठ १,२०८३ 03:56:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:56:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विद्युत प्राधिकरणद्वारा शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक

Laxmi Sunrise Bank Limited
विद्युत प्राधिकरणद्वारा शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले शीर्ष १० उत्कृष्ठ उपभोक्ताको नामावली सार्वजनिक गरेको छ । प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार यस्तो सूची सार्वजनिक गरेको हो ।  

प्राधिकरणले सात वटै प्रदेशबाट १०÷१० महत्त्वपूर्ण ग्राहक र देशभरिबाट १० सर्वाधिक महत्त्वपूर्ण ग्राहकको नाम सार्वजनिक गरेको हो । प्राधिकरणको वेबसाइटमार्फत प्रत्येक प्रादेशिक कार्यालयबाट १० ग्राहकका दरले ७० तथा देशभरिबाट १० गरी कुल ८० ग्राहकको नाम सार्वजनिक भएको छ ।  

Bizshala
New Office
CG Motors

जसमा देशभरबाट शीर्ष १० उत्कृठ ग्राहकमा सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल्स लिमिटेड, गोयल इस्पात प्रालि, आरती स्ट्रिप्स प्रालि, प्रिमियर स्टिल प्रालि, श्री स्टिल्स प्रालि, होङ्सी शिवम् सिमेन्ट प्रालि, हुलास वायर इन्डस्ट्रिज लिमिटेड, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्रालि छन् ।

छनोट भएका ग्राहकलाई सेवा प्रदान गर्दा उच्च प्राथमिकतामा राखिने प्राधिकरणले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.