बिहीबार, बैशाख ३१,२०८३ 07:17:10
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:17:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बोर्डले अर्थतन्त्रको अवस्था झल्काउने गरी पूँजी बजारको विकास तथा विस्तार गर्नुपर्छ : अर्थमन्त्री

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डले अर्थतन्त्रको अवस्था झल्काउने गरी पूँजी बजारको विकास तथा विस्तार गर्नुपर्छ : अर्थमन्त्री
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुृ प्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डले अर्थतन्त्रको अवस्था झल्काउने गरी पूँजी बजारको विकास तथा विस्तार गनुैपर्ने बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

Bizshala
New Office
CG Motors

‘पूँजी बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ, अर्थतन्त्रको ऐना भनेकै हुनाले पनि पूँजी बजार हेर्दा हामीले मुलुकको अर्थतन्त्रको उज्वल भविष्य देख्न सकौं । त्यस हिसाबले बजारको विस्तार र विकासको काम गर्न लाग्नुपर्छ । त्य हिसाबले धितोपत्र बोर्डको भूमिका सशक्त हुनेछ भन्ने मैले आशा गरेको छ,’ उनले भने ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै अर्थमन्त्री पौडेलले पूँजी बजारमा समयसापेक्ष रुपमा आवश्यकता अनुसार नयाँ नयाँ इन्स्टु«मेन्ट पनि ल्याउनु पर्ने आवश्कयता औल्याए । उनले धितोपत्र बोर्ड केवल औपचारिक संस्था मात्रै नभई भूमिका र कामको हिसाबले बलियो संस्थाको रुपमा आफूलाई उभ्याउनु पर्नेमा जोड दिए । यसका लागि नेपाल सरकार र अर्थमन्त्रालयको निरन्तर साथ र सहयोग रहिरहने प्रतिबद्धता समे उनले जाहेर गरे ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.