काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
आज उच्च खरिद गर्ने ब्रोकरहरुमा भृकुटी स्टक डिलर , अनलाइन सेक्यूरिटिज , सनी सेक्यूरिटिज , इम्पेरियल सेक्यूरिटिज , एबीसी सेक्यूरिटि र क्यापिटल म्याक्स रहेका छन् ।
त्यसैगरि, उच्च बिक्री गर्नेहरुमा नासा सेक्यूरिटिज , भिजन सेक्यूरिटिज , दीपशिखा धितोपत्र र श्रीहरी सेक्यूरिटिज रहेका छन् ।
