शुक्रबार, जेष्ठ १,२०८३ 03:57:48
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:57:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लघुवित्तले १५% भन्दा बढी लाभांश वितरण गर्न पाउने, सर्कुलरमार्फत क्याप खोल्दै राष्ट्रबैंक

Laxmi Sunrise Bank Limited
लघुवित्तले १५% भन्दा बढी लाभांश वितरण गर्न पाउने, सर्कुलरमार्फत क्याप खोल्दै राष्ट्रबैंक
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमाथि १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नसक्ने गरी लगाएको रोक हटाउने भएको छ ।  

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा गभर्नर विश्व पौडेलले यस्तो घोषणा गरेका हुन् । 

Bizshala
New Office
CG Motors

उनले लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने बताएका छन् । राष्टबैंकका एक उच्च अधिकारीले हाललाई पुनरावालोकन मात्र भनिएको र सर्कुलरमार्फत १५ प्रतिशतको क्याप हटाइने सल्लाहअनुसार नीतिमा यो विषय समेटिएको दाबी गरेका छन् । 

यस्तै, केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको रु.३ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था गरिने घोषणा गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

 महिलाको हकमा यस्तो कर्जा बढीमा रु. ५ लाख गरिनेछ ।  

लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी ब्यवस्थामा पनि पुनरावलोकन हुने घोषणा भएको छ ।  

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X