सम्पत्ति शुद्धीकरणविरुद्ध राष्ट्र बैंकको कडाइः बैंकले रातदिन सूचना दिनुपर्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई वित्तीय अपराध अनुसन्धानसँग सम्बन्धित विवरण उपलब्ध गराउन ढिलाइ नगर्न कडा निर्देशन दिएको छ। संशोधित एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले वित्तीय अपराधसम्बन्धी सूचना माग हुँदा बैंकले अब २४/७ सम्पर्कमा रहने जिम्मेवार अधिकारी र छुट्टै सम्पर्क नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको...

