काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१५ रुपैयाँ र बिक्रीदर १३३.७५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.५८ रुपैयाँ र बिक्रीदर १४४.२३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.९६ रुपैयाँ र बिक्रीदर १६८.७१ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.७८ रुपैयाँ र बिक्रीदर ८७.१७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८० रुपैयाँ र बिक्रीदर ८.८४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४२ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.१६ रुपैयाँ र बिक्रीदर २८.२८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६८ रुपैयाँ र एक बहराइन डिनारको खरिददर ३५३.१६ रुपैयाँ र बिक्रीदर ३५४.७६ रुपैयाँ कायम भएको छ ।