IME remit
  • सोमबार, कार्तिक १७,२०८२ 10:56:35
IME remit
Global IME Bank Limited

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

Hyundai Nepal
अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट बच्न सबैलाई आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

अपरिचित व्यक्ति वा नम्बरबाट वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता मोबाइल एप, इमेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश आएको भए सजग रहन आग्रह गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्ता सन्देश वित्तीय ठगीका लागि पठाइएका हुन सक्छन् । ती सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्छ ।

त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानि नोक्सानी पुग्न सक्छ । यी सबै घटना वित्तीय ठगी भएको र यसबाट सचेत रहन राष्ट्र बैंकले भनेको छ । 

वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन र विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकले आग्रह गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.