सोमबार, चैत्र १८,२०८१ 06:15:48
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:15:48
IME remit
Global IME Bank Limited

गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४.९७ लाख भत्ता

Hyundai Nepal
गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४.९७ लाख भत्ता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ पाएका छन् ।  जसमा गभर्नरले १६ लाख ३२ हजार तलबको रुपमा र ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ताका रुपमा लिएका छन् ।  

राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

प्रतिवेदनअनुसार डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार रुपैयाँ लिएका छन् । मिश्रले तलबको रुपमा १४ लाख ६० हजार ४०० र सञ्चालक समितिको बैठक भत्ताको रुपमा ३ लाख १५ हजार पाएका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै यो अवधिमा डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब पाएकी छन् । उनले सञ्चालक समितिको बैठक भत्ताबापत २ लाख ९७ हजार र ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ताको रुपमा लिएकी छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.