काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । काफ्लेको आज बिहान १० बजे ह्याम्स हस्पिटलमा निधन भएको हो ।
उनी लामो समयदेखि अस्वस्थ भएकाले उपचारत थिए । उनले राष्ट्र बैंकको प्रवक्ताको रुपमा समेत काम गरेका थिए । काफ्ले गभर्नरका लागि सिफारिस भएका थिए ।
उनले डेपुटी गभर्नरको रूपमा ५ वर्ष जिम्मेवारी सम्हालेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।