आईतवार, फाल्गुन ११,२०८१ 03:47:09
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:47:09
राष्ट बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन
NEPAL RASTRA BANK

राष्ट बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । काफ्लेको आज बिहान १० बजे ह्याम्स हस्पिटलमा निधन भएको हो ।  उनी लामो समयदेखि अस्वस्थ भएकाले उपचारत थिए । उनले राष्ट्र बैंकको प्रवक्ताको रुपमा समेत काम गरेका थिए । काफ्ले गभर्नरका लागि सिफारिस भएका थिए ।  उनले डेपुटी गभर्नरको रूपमा ५ वर्ष जिम्मेवारी सम्हालेका थिए।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.