आईतवार, आश्विन १८,२०८३ 07:14:55
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:14:55
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा रु.५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान

Bizshala
राष्ट्र बैंकद्वारा रु.५० को ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४२ करोड रुपैयाँबराबरको रु.५० दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै नयाँ नोटको डिजाइन, प्रिन्टिङ र आपूर्ति र डेलिभरीका लागि बोलपत्र आह्वान गरेको छ ।  

राष्ट्र बैंकका अनुसार आगामी सेप्टेम्बर ८ तारिखसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । यस्तै राष्ट्र बैंकले प्रतिबोलपत्र २० हजार रुपैयाँ अर्थात १४६ अमेरिकी डलर, १२६ युरो वा १०९ पाउन्ड स्टेर्लिङ शुल्क लाग्ने जनाएको छ ।  

राष्ट्र बैंकले यसअघि योग्य ठहर गरेका ६ वटा बिडरले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । जसमा ६ वटा कम्पनी छनौट भएका थिए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.