सोमबार, चैत्र १८,२०८१ 06:57:03
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:57:03
IME remit
Global IME Bank Limited

राष्ट्रबैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य बढायो, सबैभन्दा महङ्गो कुन ?

Hyundai Nepal
राष्ट्रबैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य बढायो, सबैभन्दा महङ्गो कुन ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य बढाएको छ ।  

मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले एक सूचना प्रकाशित गरी स्मारिका सिक्का तथा मेडालियनको सुनचाँदी तथा अन्य धातु खरीद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ को दफा १२(घ) बमोजिम पुनरमूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको प्रष्ट पारेको छ । 

Shivam Cement
Bizshala
CG Motors

पछिल्लो समय सुनचाँदी लगायत महंगा धातुको मूल्य लगातार बृद्धि भइरहेका कारण राष्ट्रबैंकको टक्सार महाशाखाले बिक्री गर्ने स्मारिका सिक्का तथा मेडालियनको मूल्य बढेको  हो ।  

विभिन्न खालका मेडालियन तथा सिक्काको मूल्य न्यूनतम २०० देखि अधिकतम ७०० रुपैयाँसम्मले बढाइएको छ ।  

सबैभन्दा बढी मूल्य बढाइएको स्मारिका सिक्कामा ३५ ग्राम तौलको राष्टबैंक स्वर्ण वर्ष तथा रोटरी १०० वर्षको अवसरमा निर्माण गरिएको सिक्का रहेका छन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी दुवै खालका स्मारिका सिक्काको साबिकको मूल्य ७००० रहेकोमा अब बढेर ७ हजार ७०० पुगेको छ ।  

सबैभन्दा कम १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन तथा गजलक्ष्मी मेडालियनको मूल्य बढेको छ । साबिकमा यी मेडालियनको बिक्री मूल्य १८०० रुपैयाँ रहेकोमा बढेर २००० पुगेको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.