काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २३ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३२.९४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.६२ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.८५ रुपैयाँ र बिक्रीदर १६८.६१ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.९४ रुपैयाँ र बिक्रीदर ८६ं३३ रुपैयाँ रहेको छ ।
एक साउदी रियालको खरिददर ३५.२९ रुपैयाँ र बिक्रीदर ३५.४५ रुपैयाा कायम भएको छ । आज एक बहराइन डिनारको खरिददर ३५१.०४ रुपैयाँ र बिक्रीदर ३५२.६४ रुपैयाँ कायम भएको छ ।