मंगलवार, आश्विन १३,२०८३ 07:10:18
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:10:18
Bizshala
Global IME Bank Limited

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?

Bizshala
नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, कति चाहिन्छ न्यूनतम योग्यता ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो ।  

राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ सहायक .सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक (सूचना प्रविधि) पदमा ५ जना गरी कुल ५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सहायक निर्देशक पदका लागि अर्थशास्त्र,व्यवस्थापन वा जनप्रशासनमा स्नाकोत्तर गरेको हुनु पर्नेछ । यस्तै सहायक पदका लागि प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनु पर्नेछ । सूचना प्रविधि सहायक पदका लागि भने कम्प्युटर इन्जिनियरिङ÷कम्प्युटर साइन्स इन्जिनियरिङ,हार्डवेयर इन्जिनियरिङ,इलेक्ट्रिोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ विषयमा ३ वर्ष डिप्लोमा उत्तीर्ण गरेको हुनु पर्नेछ ।      

योग्य आवेदकले साउन ३२ साउनदेखि २० भदौसम्म अनलाइनमार्फत फाराम पेश गर्नु पर्नेछ ।  भदौसम्म २७ गतेसम्म भने दोब्बर दस्तुर तिरेर भने आवेदन दिने सकिने बैंकले जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.