शुक्रबार, जेष्ठ १,२०८३ 03:56:44
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:56:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मार्जिन कल आउँदा धितो नथपे बैंकले नै ऋणिको सेयर बिक्री गर्न पाउने

Laxmi Sunrise Bank Limited
मार्जिन कल आउँदा धितो नथपे बैंकले नै ऋणिको सेयर बिक्री गर्न पाउने
Shivam Cement

काठमाण्डौ । सेयर बजारको मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएर मार्जिन कल भएको समयमा ऋणिले थप सुरक्षण नराखे बैंक तथा वित्तीय संस्थाले आफैं सेयर बिक्री गरेर ऋण असूल्न पाउने भएका छन् ।  

यस्तै, केन्द्रीय बैंकले सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोको रुपमा गणना गर्न पाइने व्यवस्था गरिदिएको छ ।  

नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन २०८० मा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

Bizshala
New Office
CG Motors

'सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्नेछ ।' संसोधित निर्देशनमा भनिएको छ-'इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस शेयरहरु सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर संख्यामा गणना गर्न सकिनेछ ।'  

Garima Development Bank
Shivam Cement
IME remit

यसअघि इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्ने व्यवस्था थिएन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X