काठमाण्डौ । आज डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ १७ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य ०.०४ डलरले घटेको हो ।
केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६८ रुपैयाँ र बिक्रीदर १३३.२८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.८७ रुपैयाँ र बिक्रीदर १४४.५२ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.२२ रुपैयाँ र बिक्रीदर १६८.९९ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५२ रुपैयाँ र बिक्रीदर ८७.९२ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसार आज एक बहराइन डिनारको खरिददर ३५१.९० रुपैयाँ र बिक्रीदर ३५३.५० रुपैयाँ रहेको छ ।