प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी, नक्कली क्युआरबाट सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रममा नक्कली बैंक खाता तथा QR कोड प्रयोग गरी हुन सक्ने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बुधबार सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली QR कोड तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी...

