शुक्रबार, जेष्ठ १,२०८३ 03:59:42
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:59:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गभर्नर सिफारिस समितिको बैठक सुरु

Laxmi Sunrise Bank Limited
गभर्नर सिफारिस समितिको बैठक सुरु
Shivam Cement

काठमाण्डौ । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । बैठक अर्थमन्त्रालयमा सुरु भएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भूवन पौडेलले जानकारी दिए ।  

यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका थिए ।  

Bizshala
New Office
CG Motors

गभर्नर नियुक्तिका लागि गत चैत १०  गते गठन भएको सिफारिस समितिको बैठक पहिलोपटक बस्न लागेको हो । बैठकले गभर्नर नियुक्तिका लागि ३ जना योग्य व्यक्तिको नाम मन्त्रिपरिगषदलाई सिफारिस गर्नेछ । मन्त्रिपरिगषदले सोही तीनजनामध्येबाट एकजनालाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X