काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निर्देशक निश्चिल अधिकारी कार्यकारी निर्देशकमा बढुवा भएका छन् । अधिकारीलाई राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले रिक्त रहेको कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।
उनी हाल सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत छन् । राप्रसाद गौतमको अवकासपश्चात राष्ट्र बैंकको कार्यकारी निर्देशक पद रिक्त रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।