मंगलवार, आश्विन २८,२०८२ 05:25:47
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 05:25:47
IME remit
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ? के यसमा नाफा जोडिएको हुन्छ ?

Hyundai Nepal
बैंक तथा वित्तीय संस्थाको आधारदर भनेको के हो ? के यसमा नाफा जोडिएको हुन्छ ?
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको आधारदर भन्नाले मुख्यतःसंस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधारदर अर्थात बेसरेट हो । यो दर गणना गर्दा संस्थाले निक्षेप जस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत,राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिन्छ ।  

हाल बैंकको आधारदर बैंकको निम्नानुसार गणना गर्नुपर्ने व्यवस्था रहेको छः

आधारदरः कोष लागत +अनिवार्य मौज्दात लागत + वैधानिक तरलता लागत + सञ्चालन लागत(सबै प्रतिशतमा)

Shivam Cement
Bizshala
CG Motors

आधारदर प्रत्येक महिना घटबढ हुन्छ र सोको जानकारी पत्रपत्रिका तथा सम्बन्धित बैंकको वेवसाइटमार्फत लिन सकिन्छ ।  

आधारदरमा बैंक तथा वित्तीय संस्थाले नाफा जोडेका हुन्छन् कि हुँदैनन् ?

हालको व्यवस्थाअनुसार आधारदर गणना गर्दा नाफा वा प्रतिफल जोडिएको हुँदैन ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.