शुक्रबार, जेष्ठ १,२०८३ 04:00:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:00:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गभर्नर नियुक्तिसम्बन्धी विवादको सुनुवाई आइतबार

Laxmi Sunrise Bank Limited
गभर्नर नियुक्तिसम्बन्धी विवादको सुनुवाई आइतबार
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी विवादको सुनुवाई अब आइतबार हुने भएको छ । बिहिबार र शुक्रबार बन्दी प्रत्यक्षीकरण र अति जरुरी बाहेकका रिटमा सुनुवाई नहुने भएकाले यो विषयको सुनुवाई आइतबार हुने भएको हो ।  

गभर्नर नियुक्तिसम्बन्धी विवाद अति जरुरीमा नपरेकोले अब आइतबार मात्रै यो रिटमाथिको पेशी चढ्नेछ । यसअघि गभर्नर नियुक्तिसम्बन्धी रिट र उक्त रिटमाथि परेको पूरक निवेदन लगातार ४ दिनसम्म हेर्न नभ्याइनेमा परेको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न र गभर्नर बन्न उमेर हद संशोधन गरी हटाइएको विषयमा गत वैशाख ५ गते सर्वोच्चमा रिट परेको थियो ।  

Bizshala
New Office
CG Motors

भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका थिए । यसअघि दुवै जनाले ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्ने गरी संशोधित अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चमा रिट दायर गरेका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X