काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामहरी कंडेल नियुक्त भएका छन् । असार २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कंडेललाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
सर्वसाधारण सेयरधनीका तर्फबाट नियुक्त भएका कंडेललाई आगाी साधारण सभाबाट अनुमोदन हुनेगरी नियुक्त गरिएको संस्थाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।