नेप्सेमा १ लाख ११ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशत बढी हो । आव २०८१/८२ मा संस्थाले ४ करोड ४७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै खुद ब्याज आम्दानीमा वृद्धि भएको छ, जसकारण संस्थाको नाफा...
काठमाण्डौ । माइक्रोफाइनान्स सेक्टरमा सबैभन्दा धेरै सेयरभाउ रहेको आत्मनिर्भर लघुवित्तको सेयरभाउ आज एकैदिन एक हजार रुपैयाँभन्दा बढीले घटेको छ । कम्पनीको सेयरभाउ १५ प्रतिशतले घटेर ६ हजार १२० रुपैयाँ कायम भएको छ । नेप्सेमा हाल ५० माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन् । जसमध्ये सबैभन्दा धेरै सेयरमूल्य आत्मनिर्भर लघुवित्तको ६ हजार रुपैयाँमाथि छ । कम्पनीको कुल सूचीकृत सेयर...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२५.८४ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाले ४ करोड ८४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले चालु...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश बाँड्ने निर्णय गरेको हो । संस्थाले गत आव २०८१÷८२ को मुनाफाबाट कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । नेपालको लघुवित्त क्षेत्रमा सकारात्मक संकेत देखिएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (श्रावण–असोज) को अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। यस अवधिमा संस्थाको निक्षेप संग्रहमा उल्लेख्य वृद्धि भएको छ भने समग्र सम्पत्ति र ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। यद्यपि, विगतको तुलनामा खुद नाफा केही...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामहरी कंडेल नियुक्त भएका छन् । असार २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कंडेललाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक अमर बहादुर खड्काको राजीनामा स्वीकृत भएको छ । जेठ २७ गते बेलुकी ५ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्का राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ८४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.६८ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आजदेखि संस्थाको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । संस्थाले लाभांश घोषणासम्बन्धी जानकारी कारोबार समयमा प्रदान गरेका कारण पुस ८ गते संस्थाको सेयर कारोबार स्थगन गरिएको थियो ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो । सभा दाङ जिल्लामा रहेको होटल माला इनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ सम्मको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार स्थगन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पुस ८ गते संस्थाको कारोबार स्थगन गर्ने निर्णय गरेको हो । संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठक ले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार...
काठमाण्डौ । एउटा भनाइ छ –युद्ध, प्रेम र सेयर बजारमा जे पनि हुन सक्छ । त्यही भनाईलाई पुष्टि गर्ने गरि नेपालको सेयर बजारमा पनि केही कम्पनीको सेयरभाउ निकै अस्वभाविक बढेको देखिन्छ । विश्व बजारमा एक कित्ता सेयरको भाउले २ वटा घर नै पनि आउन सक्छ । उदारणका लागि वर्कशायर हाथवे कम्पनीको सेयर मुल्य अहिले पनि प्रतिकित्ता ७ लाख ८ हजार अमेरिकी डलर रहेको छ । जहाँ अमेरिकमा नै एक कित्ता...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था यो अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड...
काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ । संस्थाको खुद...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात ६२ हजार ३३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुृल १५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको १० प्रतिशत बोनस सेयर आज...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.