बुधबार, चैत्र २०,२०८१ 12:25:10
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:25:10
IME remit
Global IME Bank Limited

आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा

Hyundai Nepal
आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा
Nabil Bank Limited

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आजदेखि संस्थाको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।  

संस्थाले लाभांश घोषणासम्बन्धी जानकारी कारोबार समयमा प्रदान गरेका कारण पुस ८ गते संस्थाको सेयर कारोबार स्थगन गरिएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

संस्थाको पुस ७ गते गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो । तर सोको जानकारी नेप्सेमा अर्को दिन अर्थात पुस ८ गते साढे १२ बजे कारोबार समयमा नट्समार्फत गराएको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता सहित धितोपत्रको कारोवार फुकुवा गरिदिन आग्रह गर्दै पुस ८ गते नेप्सेलाई पत्र पठाएको थियो । नेप्सेले संस्थालाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै सूचीकरण स्थगन फुकुवा गरेको जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.