मंगलवार, चैत्र १९,२०८१ 11:29:51
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:29:51
IME remit
Global IME Bank Limited

ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

Hyundai Nepal
ब्याज आम्दानी घट्दा आत्मनिर्भर लघुवित्त ४३.५३ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
Nabil Bank Limited

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्था यो अवधिसम्ममा ४३ लाख ५३ हजार रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी घटेको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८३.१३ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले १८ करोड ५७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  संस्थाले सम्भावित घाटाका लागि ४ करोड ५ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै संस्थाको कमिशन तथा अन्य सञ्चालन आम्दानी ३३ लाख रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै संस्थाको रिजर्भको आकार ४.३६ प्रतिशतले बढेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८८ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ८.५३ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १४.४३ प्रतिशत पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.