बुधबार, असार १०,२०८३ 11:17:43
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:17:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बोर्डमा आईपीओको अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डमा आईपीओको अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डमा हाईड्रो समूहका दुईवटा कम्पनी, भिजन इनर्जी पावर र ह्वाइट लोटस पावरले आईपीओ निष्कासनको स्वीकृती माग्दै आवेदन दिएका हुन् ।  

भिजन इनर्जीले ८३ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ८३ लाख कित्ता र ह्वाइट लोटस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १२ लाख १९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

भिजन इनर्जीले असार ३० गते र ह्वाइट लोटसले असार २१ गते आवेदन दिएका हुन् । आईपीओ निष्कासन प्रयोजनका लागि भिजन इनर्जीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र ह्वाइट लोटसको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेका छन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.