आईतवार, फाल्गुन ११,२०८१ 03:54:25
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:54:25
ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
STOCK MARKET

ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ ।  उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

ह्वाइट लोटस पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
STOCK MARKET

ह्वाइट लोटस पावरले १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने,बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६% अर्थात प्रतिसेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।  आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.