बिहीबार, चैत्र २१,२०८१ 02:28:01
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:28:01
IME remit
Global IME Bank Limited

ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

Hyundai Nepal
ह्वाइट लोटस पावरले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा मंसिर ११ गते काठमाण्डौको थापाथलीमा रहेको शिखर बिज सेन्टरमा दिनको ४ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, सहायक कम्पनी र अन्य परियोजनामा लगानी गर्ने ,स्वतन्त्र सञ्चालकसहित सञ्चालक नियुक्ती गर्ने लगायतका अन्य विविध प्रस्तावहरु पारित गरिनेछ ।  

ह्वाइट लोटस पावरले जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिसेयर अंकित मुल्य रु. १०० दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 

आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.