एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।बैंकको साधारण सभा असोज १४ गते सम्पन्न भएको हो। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ।सभाले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश रहेको बैंकले...

