मंगलवार, माघ १३,२०८२ 11:11:06
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 11:11:06
Bizshala
Global IME Bank Limited
Bizshala

आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, सेयर स्वामित्व संरचना परिवर्तन गर्ने मुख्य प्रस्ताव

आरम्भ चौतारी लघुवित्तले डाक्यो साधारण सभा, सेयर स्वामित्व संरचना परिवर्तन गर्ने मुख्य प्रस्ताव
Shivam Cement

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा डाकेको छ । पुस ७ गते बसेको संस्थाका सञ्चालक समितिको बैठकले पुस २९ गतेका लागि साधारण सभा डाकेको हो ।

उक्त सभा बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथथा प्राप्ति÷समाहित हुने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तिदयारी प्रदान गर्ने र हाल कायम रहेको सेयर स्वामित्व संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Bizshala
Garima Development Bank
New Office

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने  र सम्झना श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्तीलाई अनुमोदन गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.