बिहीबार, चैत्र २१,२०८१ 02:53:46
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:53:46
IME remit
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य प्रस्ताव

Hyundai Nepal
डिप्रोक्स लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले २३ औं साधारण सभा डाकेको छ । उक्त सभा पुस २६ गते चितवनको सौराहमा रहेको होटल सेभेन स्टारमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि प्रस्तावित ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै बोनस सेयर जारीपश्चात जारी तथा चुक्तापूँजी बडाउने र अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा ३ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १७ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.