मंगलवार, आश्विन १३,२०८३ 08:52:38
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:52:38
Bizshala
Global IME Bank Limited

एशियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेण्डा

Bizshala
एशियन हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेण्डा
New Office

काठमाण्डौ । एशियन हाइड्रोपावरले छैठौं वार्षिक साधारण सभा डाकेको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २ गते ललितपुरमा रहेको द ईन्ट्रान्स क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले सेयरधनीहरुका लागि लाभांशको प्रस्ताव नगरेकाले सभामा यससँग सम्बन्धिीत कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.