बुधबार, भाद्र २५,२०८२ 10:39:38
  • बुधबार, भाद्र २५,२०८२ 10:39:38
Global IME Bank Limited

जोशी हाईड्रोपावरद्वारा दुई आवको एजीएम एकैपटक आह्वान, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

Hyundai Nepal
जोशी हाईड्रोपावरद्वारा दुई आवको एजीएम एकैपटक आह्वान, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले नवौं र दशौं साधारण सभा एकैपटक डाकेको छ ।  

उक्त सभा माघ १५ गते काठमाण्डौको सुकेधारमा रहेको सेलिब्रेशन हाइटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा सञ्चालक समितिको अर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने ,आव २०७९/८०२ र २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी सो लाई आगामी साधारण सभामा पेश गर्ने, आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, आव २०७९/२०८० र २०८०/८१ को विवरण पारित गर्ने, कम्पनीमा रिक्त रहेको १ जना महिला सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २ गतेसम्म नेप्सेमा कारोबार भई काउम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.