बिहीबार, चैत्र २१,२०८१ 02:53:45
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:53:45
IME remit
Global IME Bank Limited

आज बस्दैछ सानिमा बैंकको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

Hyundai Nepal
आज बस्दैछ सानिमा बैंकको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज आफ्नो २० औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरिनेछ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.