सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
काठमाण्डौ । सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बस सेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ ।
TRENDING
काठमाण्डौ । सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बस सेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ ।
काठमाण्डौ । सानिमा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले बैंकलाई रु. १०० अंकित दरका २ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न माघ २१ गते अनुमति दिएको हो ।
काठममाण्डौ । सानिमा बैंक लिमिटेडको खुद नाफा १६.६७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।यद्यपी बैंकको वितरणयोग्य मुनाफा १०.५२ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड रुपैयाँमा सीमित...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार आचार्यले आज माघ १२ गते पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको गत कार्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको...
काठमाण्डौ । सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ ।उक्त योजनाअन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ । यो योजना २०८३...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच एनपीएस–नेशनल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम–नेपालपे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ ।उक्त सम्झौता पत्रानुसार एनपीएस–नेशनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तर सञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरी २२ औं वर्षमा प्रवेश गरेको हो । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१ औं वार्षिकोत्सव मनाएको छ ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते दिनको साढे ४ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट...
काठमाण्डौ । सानिमा बैंकले सेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकले कात्तिक २ गतेको साधारण सभाबाट पारित गरेको ७.३६८५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा कात्तिक २ गतेदेखि क्रमानुसार जम्मा गरेको हो । मर्जरपश्चात गाभिएका बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नम्बर परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले कार्तिक २ गते आइतबारका उक्त सभा सम्पन्न गरेको हो । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापँुजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद...
काठमाण्डौ । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यास ब्याक तथा छुटको व्यवस्था गरेको छ ।योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु.२०० सम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेको हो । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि जेठ १४ गते ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा संस्थापक सेयरधनीका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज २७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ६ हजार ८७७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा कम्पनीका लागि संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु १ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बस सेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.२०० सम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाण्डौस्थित चिरायु नेशनल अस्पतालसँग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १०...
काठमाण्डौ । The Export and Import Bank of China (एक्जीम) बैंकले सनिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रालि ¬(१३५ मेघावाट)–१ र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालि (१२० मेघावाट)–१ समेत २ जलबिद्युत आयोजनाका लागि वित्तीय सहजिकरण/मध्येस्थकर्ताको रुपमा कार्य गर्न नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । एक्जिम बैंकको चीनस्थीत सिचुवान शाखामा आयोजित एक विशेष कार्यक्रममा सानिमा बैंक...
काठममाण्डौ । सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ९२.१३ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित थियो । यससँगै बैंकको लाभांश दिने क्षेमता समेत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६६ प्रतिशत मात्रै...
काठमाण्डौ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापत्रअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै...
काठमाण्डौ । सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङ प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको हो । यस सेवाअन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको कुनै...
काठमाण्डौ । सानिमा बैंकले ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइनमार्फत कार्डमा टप–अप गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।ई–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडी ई–कम भिसा कार्डमा टप–अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ई–बैकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस् अन्तर्गतको कार्ड...
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि ‘दराजसँग महाबचत बजार २०८२’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी...
काठमाण्डौ । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत डिम्याट खाता खोलेकालाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको छ । आव २०८१/८२ सम्मको खाता सञ्चालन गर्ने हितग्राही खातावालाहरुले प्रत्येक आवको वार्षिक सञ्चालक शुल्कबापत बुझाउनु पर्ने रु.१०० बुझाउनु पर्नेछ ।
काठमाण्डौ । सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ललितपुरको कुपोन्डोलमा रहेको सफायर एस्थेटिक्स प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रालिसँग सहकार्य गरेको छ । सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा आर्र्थिक सहयोग गरेको छ । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–६, घैरुङ स्वास्थ्य चौकीमा सञ्चालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क...
काठमाण्डौ । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ‘ग्लोबल मनि वीक २०२५’ अभियानअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।सातै प्रदेशमा रहेका बैंक शाखाहरुमार्फत यस वर्षका लागि तय गरिएका ‘त्जष्लप दभायचभ थयग ायिियध, धष्कभ mयलभथ तयmयचचयध’नारा लाई टेवा पुर्याउने गरी विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुमाझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु...
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौताअनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले...
काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेल गाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो...
काठमाण्डौ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ‘बिग मार्ट’मा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । बिगमार्टको, काठमाण्डौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपाल अधिराज्यभर १०७ वटा आउटलेट सञ्चालनमा छन् । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी...
काठमाण्डौ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत, चीन,हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक ...
काठमाण्डौ । सानिमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको २० आंै वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा २ घण्टाका लागि बन्द हुने भएको छ । बैंकको योजनाबद्ध प्राविधिक स्तरवृद्धिका लागि प्रणाली मर्मत हुन गईरहेकाले मंसिर २३ गते राती १० बजेदेखि १२ बजेसम्म २ घण्टाका लागि मोबाइल बैंकिङ सेवा अस्थाई रुपमा बन्द हुन लागेको हो ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की,ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) तथा बैंकका संचालक लक्ष्मी प्रपन्न निरौला र प्रमुख...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा आज बैंकको साधारण सभा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज आफ्नो २० औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरिनेछ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको...
काठमाण्डौ । सानिमा बैंकले ‘दराज ११.११’योजनामा आफ््ना ग्राहकहरुलाई विशेष छुट दिन दराजसँग सहकार्य गर्ने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट ९मेगामार्ट प्रालि०सँग छुटको व्यवस्था गरेको छ ।
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा डाकेको हो । बैंकको २० औं साधारण सभा आगामी मंसिर ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सानिमा बैंकले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ अवार्ड पाएको छ । बैंकले सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि र आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय सेवाहरूका लागि उक्त अवर्डा पाएको हो । बैंकले यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा स्वरुप प्राप्त भएको जनाएको छ । यस्तै बैंकले ग्राहकको डाटा र आफ्नो...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
काठमाण्डौ । सानिमा बैंकले सिजी मोबाइल प्रालिसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी मोबाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको हो । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत सिजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।...
काठमाण्डौ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापत्रअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै...
काठमाण्डौ । सानिमा बैंक मान्म शाखाले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उद्योग वाणिज्य संघ कालिकोटका पदाधिकारी, मान्मस्थित उद्योगी व्यवसायी तथा यस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा मान्म कालिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम होटल चन्द्र सूर्यमा आयोजित गरिएको थियो । उक्त कार्यक्रममा, बैंकको...
काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकाे...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण भएको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.