बिहीबार, फाल्गुन ७,२०८२ 07:38:47
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 07:38:47
Bizshala
Global IME Bank Limited

सानिमा बैंकको नाफामा १६.६७% को सुधार, लाभांश क्षमता समेत घट्यो

सानिमा बैंकको नाफामा १६.६७% को सुधार, लाभांश क्षमता समेत घट्यो
Shivam Cement

काठममाण्डौ । सानिमा बैंक लिमिटेडको खुद नाफा १६.६७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यद्यपी बैंकको वितरणयोग्य मुनाफा १०.५२ प्रतिशतले घटेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ७९ करोड रुपैयाँ थियो ।

यससँगै बैंकको लाभांश क्षमता समेत घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १९.१४ प्रतिशत रहेको लाभांश क्षमता १६.९५ प्रतिशतमा सीमित बनेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अघिल्लो आवमा २ अर्ब १० करोड रहेको रिटेन्ड अर्निङ घटेर १ अर्ब ६१ करोडमा खुम्चिएको छ । रिजर्भ भने ७ अर्ब ३४ करोडबाट बढेर ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको इम्पेयरमेन्ट चार्ज ७६ करोड १९ लाख रुपैयाँबाट बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात भने ३.२२ प्रतिशतबाट बढेर ३.६३ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २०.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९९०.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.४१ गुणा र तरलता अनुपात २८.२२ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.