बिहीबार, असार १२,२०८२ 01:49:56
  • बिहीबार, असार १२,२०८२ 01:49:56
Global IME Bank Limited

सानिमा बैंक र क्यापिटलका हितग्राही खातावालाहरुलाई डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह

Hyundai Nepal
सानिमा बैंक र क्यापिटलका हितग्राही खातावालाहरुलाई डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत डिम्याट खाता खोलेकालाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको छ  । आव २०८१/८२ सम्मको खाता सञ्चालन गर्ने हितग्राही खातावालाहरुले प्रत्येक आवको वार्षिक सञ्चालक शुल्कबापत बुझाउनु पर्ने रु.१०० बुझाउनु पर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तो रकम सानिमा बैंकको खाता वा मेरो सेयर प्रोफाइलमार्फत ई–सेवा,खल्ति,कनेक्स्ट आईपीएस,आइएमई पे लगायतका अनलाइन माध्यमहरुमार्फत भुक्तानी गर्न सक्नेछन् ।  

असार मसान्तभित्र शुल्क नबुझाउनेको डिम्याट खाता फ्रिज गरिनेछ ।

यस्तै मेरो सेयर लिएका हितग्राही खातावालाहरुलाई समेत मेरो सेयरको नविरकण शुल्क बुझाउन आग्रह गरिएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.