शुक्रबार, चैत्र २०,२०८२ 01:07:27
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 01:07:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा बैंकको २१ औं साधारण सभा सम्पन्न

Bizshala
सानिमा बैंकको २१ औं साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले कार्तिक २ गते आइतबारका उक्त सभा सम्पन्न गरेको हो ।  

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापँुजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख साधारण सभाबाट निर्बिरोध निर्वाचित भएका छन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आर्थिक बर्ष २०८१/८२ मा रु. २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब तथा खुद कर्जा सापटी रु १८३.४५ अर्ब रहेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः१३.०९, ११.२२ र १२.७०प्रतिशतले बृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक (असार मसान्त२०८२)

निष्क्रियकर्जा: ३.०१%

पुँजीकोष:  १३.०१%

तरलता: ३०.९५%

कर्जा निक्षेप अनुपात (मासिकऔसत) :८१.०३ %

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.