मंगलवार, बैशाख ८,२०८३ 05:27:36
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 05:27:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा छुटको व्यवस्था

Bizshala
तिहारको उपलक्ष्यमा सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा छुटको व्यवस्था
Shivam Cement

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट ९मेगामार्ट प्रालि०सँग छुटको व्यवस्था गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा रु.२०० सम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर कार्तिक १५ देखि कात्तिक १८ गतेसम्म लागू रहनेछ ।

CG Motors
Garima Development Bank
IME remit

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.